नाग पञ्चमी पर्व, एक जानकारी!

image

आज श्रावण् शुक्ल पञ्चमी । हिन्दु धर्मावलम्बीले घरका मूलढोकामा नाग टासेर नागको पूजाआजा गरी नागपञ्चमी मनाउदै छन् ।
यसरी नागको पूजा गर्नाले नागदेवता खुसी हुने, जुन घरमा नागको वास हुन्छ त्यहा लक्ष्मीको वास हुन्छ भन्ने धामिर्कविश्वासका रहदै आयको छ ।


नागपूजाको प्रचलन वैदिककाल अघिदेखि चल्दैआएको विश्वास गरिन्छ ।आजको दिन घरका ढोकामा शेसनागमा शयन गरेका भगवान्को चित्र टासी पूजा गर्नाले वज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धामिर्क विश्वास रहेको छ । नागपञ्चमीको अबसरमा काठमाडौको नक्सालको नागपोखरी, कर्कोटक नागको बासस्थानको परिचित काठमाडौंकै टौ दह, ललितपुर धापाखेलको नाग दह, भक्तपुरको सिद्धपोखरी, पनौतीलगायत अधिराज्यका विभिन्न नाग दहमा मेला लाग्ने गर्दछ । नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक, कुलीर, कर्कट र शङख नागको पूजा गरी दुबो, दूध, आदि चढाई धूपधुवा गर्ने तथा आङ्खना कुलनागकाथानमा पनि विशेस पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने प्रचलन रहिआएको छ ।
मेरो फेसबुकटुइटरमा जोडिनुहोस्।

Advertisements

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

Tagged with:
Posted in Religion

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Follow Chakra Jwala on WordPress.com
See all posts
Follow on Twitter
Find answers here

Why public figures need their own website??

Why each and every business nowadays needs their own website??

Why creating a website is not a free of cost?

Do you need your personal/professional website?

How to earn money online?

%d bloggers like this: