Posted in Many More

राष्ट्र बैंकले १ सय र २ हजारको सिक्का जारी गर्ने

image

संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक अवसरमा स्मरण जनाउन हर्षस्वरुप नेपाल राष्ट्र बैंककले  दुई हजार र एक सय मूल्य रुपैयाँ अङ्कित विशेष सिक्का जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले दुई हजारको चाँदीको सिक्का र १०० को निकेलको सिक्का जारी गर्ने निर्णय गरेको राष्ट्र बैंकका वरिष्ठ डेप्युटी गभर्नर गोपाल काफ्लेले जानकारी दिए । उक्त सिक्कामा ‘नेपालको संविधान २०७२’ लेखिने र अन्य नमुनाका बारेमा राष्ट्र बैंकले तयारी गर्नेछ । आगामीदसैँको नजिक उक्त सिक्का जारी गर्ने तयारी गरेको उनलेबताए । यो सिक्का सर्वसाधारणजनताले प्रयोगमा ल्याउन सक्नेछन्।
-रासस
मेरो फेसबुकटुइटरमा जोडिनुहोस्।

Advertisements

Author:

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s