Posted in Photography

भारतीय नाकाबन्दी: केही रमाइला फोटोहरु

तस्बिर: भारतले गरेको अघोषित आर्थिक नाकाबन्दी र हस्तक्षेप

image

१. भुपरिबेष्ठित देशले समुद्रसम्म निर्बाध परावहनलाई अबरोध गर्न नपाउने संयुक्त राष्ट्रसंघको नियम उलंघन गर्दै भारतले नेपालमा आर्थिक नाकाबन्दी लगाएको छ।
image

२. कुटनैतिक मर्यादामा आखाबन्दी!!
image

३. नेपालस्थित भारतीय दूतावासले नेपाल आयल निगमसंग तेल मागेको प्रसङ्गलाई व्यंग्य गर्दै बोतलमा तेल बोकेर बसेका युवाहरू
image

४. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नाकाबन्दी गरेर महापाप गरेको भन्दै व्यंग्य स्वरुप पशुपतिनाथ नक्कली मोदी बनाएर मन्दिरमा क्षमापुजा गरिदै
image

५. पेट्रोलियम पदार्थको चरम अभाव: कानमा हाल्ने पनि तेल छैन!!

image

६. पेट्रोलियम अभावले धकेलेर साइड लाउदै ट्याक्सी
image

७. नाकाबन्दीको सबैभन्दा बढी असर राजधानी काठमाडौंलाई परेको छ। गाडी अभावले राजधानी मै छतमा यात्रा गर्न बाध्य यात्रु
image

८. पेट्रोलियम अभावका कारण पार्किङ गरि बसेका ट्याक्सी
image

१०. नाकाबन्दीले सुनसान काठमाडौंका सडक
image

१०. गाडी कुरेर बसेका सयौं सर्बसाधारण
image

११. पेट्रोलियम पदार्थ अभावका कारण काठमाडौंमा साइकलको माग बढेको छ।
image

१२. लामो तथा छोटो दुरिका यात्रुहरु यसरी नै छतमा यात्रा गर्न बाध्य छन्।
image

१३. नेपालीहरुको महान चाड दशैको मुखमा भारतले गरेको नाकाबन्दी अझै कायमै छ।

छिमेकीको खुसीमा खुसी हुन नसक्ने हाम्रो असल छिमेकी मित्रलाई सबैले चिनिराखौं। महान चाडहरुको मुखमा गरिएको आर्थिक नाकाबन्दी असह्य र कहिल्यै भुल्न नसकिने छ। हाम्रा देशका नेतृत्व पंक्तिमा दीर्घकालीन सोच भइदिएको भए, साच्चै देशकै लागि राजनीति गरेको भए देशले आजको यो स्थिति सहनुपर्ने थिएन। हाम्रो देश र हामी नेपालीको छुट्टै सान छ। जस्तो सुकै संकट आइपरे पनि हामी कसैसामु झुक्ने छैनौं।
ऋषिमनको जय होस् !! ु

Advertisements

Author:

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s