तपाईंको थर कसरी सुरु भयो? जान्नुहोस्।

कुनै बेला अहिले चलन चल्तीमा रहेका थरहरु सरकारी कामका पद, स्थानको नाम, दर्जा लगायतका मानविय विषयसँग जोडिएका विषय थिए। खास गरि खस उद्गम  स्थलमा थरको सुरुवात भएको मानिन्छ। सरकारी पदहरु, विभिन्न भुगोल र स्थानबाट बनेका थरहरु यस्ता छन्।

सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू:
बुढा – सैनिक दर्जा,
अधिकारी– दराको हाकिम,
महत – ग्राम प्रमुख,
रोकाया – महतको सहयोगी,
राना – सैनिक दर्जा,
भट्ट – राज पुरोहित वा मन्दिरका नाइके पुजारी,
भण्डारी – राजकीय कोषको प्रमुख,
लेखक – लेखक,
कार्की– राजस्व अधिकृत
थापा – सैनिक दर्जा,
खड्का – सैनिक दर्जा,
बस्नेत – सैनिक दर्जा,

नेपालमा खस भाषाको विकास सिञ्जा उपत्यकाबाट भएको मानिन्छ। कर्णालीका विभिन्न स्थानहरुलाई आधार मानेर पनि विभिन्न थरहरुको विकास भएको छ।
प्याकुरी– प्याकुरेल,
धिता– धिताल,
चैडिलागाउँ –चौलागाई,
पाण्डुसेरा– पाण्डे,
सिम्खाडा– सिम्खडा,
सिञ्जा–सिंजापति,
घमिराउँ– घिमिरे,
देवकोट–देवकोटा,
तिमिल्सैन– तिमिल्सिना, तिम्सिना,
बजगाउँ– बजगाई,
ढुङ्ग्रानी– ढुङ्गाना,
धमाली– धमला,
कुइका– कुइँकेल,
रिमा– रिमाल, रसाईली,
स्वाँरा– स्वार,
ढाँकु– ढकाल,
बारला–बराल,
घोडासैन– घोडासैनी,
पुरासैन– पुडासैनी,
दर्ना– दर्नाल,
चाल्सा– चालिसे,
बयाना– बनियाँ, बानियाँ,
लामिसाल– लम्साल,
सोत– सोती,
खार– खरेल, खराल,
रेगम– रेग्मी,
सुवाडा–सुबेडा, सुवेदी,
छाती– छन्त्याल
जमकट्टी– जमरकट्टेल,
खातिवाडा– खाती,
कुँडी– कुड्याल,
बेलकाटे– केलकाटिया,
डोटेखेला– डोटेल,
गाजरी– गजुरेल,
ओझाना– ओझा,
निरौली– निरौला,
बोगटान– बोगटी,
खत्याड– खतिवडा,
खनाया– खनाल,
मुडभरा–मुडभरी
कालैगाउँ– कल्यान,
बाँस्कोट–बास्कोटा,
लामाछान्नी–लामिछाने,
बाँस्तोली–बास्तोला,
सातला– सत्याल,
नेपा–नेपाल,
चापागाउँ– चापागाईं,
लुयाटी–लुईटेल,
लम्सु– लम्साल,
रिजु-रिजाल,
पोखर– पोखरेल,
लम्जी– लम्जेल,
मोडासैन–मरासैनी,मरासिनी ,
गैह्रा–गैह्रे, गैरे,
भूर्ति– भूर्तेल,
पराजुल–पराजुली,
कोइराली–कोइराला,
दवाडा– दवाडी,
कट्टील–कट्टेल,
भुषाकोट– भुषाल,
सुइय–सुञेल,
वड–वडाल,
गुरगाउँ– गुरागाईं,
भुतौ– भुर्तेल,
खिट्किसैन– खिर्सिने,
राँचु– रुचाल,
गेला–गेलाल,
वञ्जाडा–वञ्जाडे,
बाँझकोट–बाझकोटा,
सर्पुकोट–सापकोटा,
रजौरा–रजौरिया

स्रोत: NepalSandesh


ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस

Advertisements

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

Tagged with:
Posted in Religion

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Follow Chakra Jwala on WordPress.com
See all posts
Follow on Twitter
Find answers here

Why public figures need their own website??

Why each and every business nowadays needs their own website??

Why creating a website is not a free of cost?

Do you need your personal/professional website?

How to earn money online?

%d bloggers like this: