Posted in Many More

५० लाखको कथा (५० लाख पुराण)

एकादेशमा सुजता कोइराला नामकी एकदमै गरिब नेत्री थिइन् 😃 उनको आलिशान झुपडी थियो, सम्पतिको नाउँमा जम्मा केही सय रोपनी जग्गा, केही थान गाडीमात्रै थिए । 😉

धेरै मान्छे पाल्न नसक्ने भएकाले एक दर्जन चानचुन मात्रै नोकर चाकर थिए । गरिब भएकै कारण नेपालमा सामान किन्न नसकेर सपिङ गर्न बल्लतल्ल युरोप जान्थिन्, 😃अनि जाबो एक-दुई लाख पर्ने सारी र पचास हजार पर्ने ‘सस्तो’ चस्मा लाउँथिन् । उनी यतिसम्म गरिबीले पिल्सिएकी थिइन् कि, सामान्य होटल खर्च बेहोर्न नसकेर जाबो पाँच तारे होटेल जान्थिन् । 😉

उनलाई एकदिन क्यान्सर भएछ । नेपालमा रहेका अस्पतालमा उपचार खर्च बेहोर्न नसक्ने भएपछि उनी सरकारसँग जम्मा पचास लाख मात्रै लिएर सिंगापुरको अस्पतालमा उपचार गराइरहेकी छन् ।
थुक्क हाम्रो सरकार  |इति ५० लाख माहात्म्यम्|

kuposan-1

फोटो © अनलाइन खबर

13112016063939sujata-1000x0

फोटो © इकान्तिपुर
__________________________
© कथा फेसबुकमा भेटेको

Advertisements

Author:

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

3 thoughts on “५० लाखको कथा (५० लाख पुराण)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s