Posted in Many More, Religion

आज देखि श्री स्वस्थानी ब्रतारम्भ

काठमाडौं । आज बिहीवार देखि श्री स्वस्थानी ब्रतारम्भ भएको छ । भक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको ब्रत बसी पूजा आराधाना गरी कथा सुन्ने र सुनाउने गरिन्छ । अष्ट मातृका अर्थात आठवटा देवीको विचमा रहनुभएकी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।

d59af8906f4de42fb3f8b8cb3ec7f9f0

पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमा का दिन समापन गरिन्छ । महिला या पुरुष जो भए पनि समान रुपमा यस व्रतकथा श्रवण महिनाभरि व्रत लिन सकिन्छ, यसरी व्रत लिँदा एक छाक मात्र चोखो गरेर खाने र अर्को छाक कन्दमुल या फलफूल सेवन गर्ने चलन छ ।

यतिबेला श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको ब्रत बसी पूजा आराधाना गरी कथा सुन्ने र सुनाउने गरिन्छ । एक महिना सम्म एक भक्ति रहि स्वचित्त आत्मा लिएर ब्रत बसेमा ब्रतको फल अबस्य मिल्छ भन्ने मान्यता पनि रहेको छ।

sosthani-mata

माघ महिना अतिनै पूण्र्य महिना भएकाले यस महिनामा बिषेष गरी मकर स्नान त्रिबेणी स्नान गर्न सकियो भने मात्र पनि जानि नजानी गरेका पाप नष्ट भई अन्तय मा शिबलोक प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ।


ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस

Advertisements

Author:

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s