२०७४ का दिवसहरु र तिनका नारा
- १४ औ धान दिवस २०७४: “दुई बाली धानको विस्तार, अार्थीक सम्वृद्धिको अाधार”
- विश्व जन संख्या दिवस २०७४: “व्यवस्थीत परिवार, समृद्ध राष्ट्रको अाधार”
- निजामती दिवस २०७४: “निजामती कर्मचारीको प्रतिवद्धता, पारदर्शीता र चुस्तता”
- शिक्षा दिवस २०७४ (३८औ) “संघीय नेपाल सम्वृद्धिको अाधार, स्तरिय शिक्षा सबैको अधिकार”
- छैटौं कर दिवस २०७४ ‘हाम्रो पौरख हाम्रो कर, समृद्ध रास्ट्रको दिगो भर”
- २५ औं विश्व गरिबी निवारण दिवस: “गरिबी निवारणका लागि शान्तिपूर्ण र समावेशी समाज तर्फ”
- विश्व हात धुने दिवस 2017: “Our hand Our future”
- कफी दिवस २०७४: “आर्थिक समृद्धिका लागि गुणस्तरीय कफी उत्पादन सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान !!”
- विश्व एड्स दिवस २०१७: “Right To Health” ‘मेरो स्वास्थ्य मेरो अधिकार’
GITAB | Informational Portal
Website: www.gitab.com.np
Facebook: Loksewa Gyanpark
Advertisements