Posted in लोकसेवा तयारी, समसामयिक, Many More

हेटौंडा गोल्डकपको उपाधि आर्मी जित्यो 

हेटौंडा गोल्डकपको उपाधि आर्मी जित्यो 

  • त्रिभुवन आर्मी क्लबले हेटौंडामा भएको तेश्रो हेटौंडा गोल्डकपको उपाधि हात पारेको (उपाधि जितेको आर्मिले पाँच लाख नगद, शिल्ड र प्रमाणपत्र हात पार्यो भने दोस्रो भएको नेपाल पुलिश क्लबले नगद तीन लाख, शिल्ड र प्रमाणपत्र) http://www.gitab.com.np
  • आर्मीले नेपाल पुलिस क्लवलाई ट्राइबेकरमा ४–३ को गोल अन्तरले हराएको
  • फाइनल खेल: २०७४ फाल्गुन १२ (हेटौंडाको वन विज्ञान अध्ययन सस्थानको खेल मैदानमा)\
  • आठ वटा टिमको सहभागिता
  • त्रिभुवन आर्मीका विमल पाण्डे सर्बोत्कृष्ट खेलाडी भए । उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे
  • सर्बोत्कृट कोचको उपाधि आर्मीका नबिन न्यौपानेले हात पारे ।
  • उत्कृष्ट डिफेन्डर पुलिशका दिनेश राजवंशी, उत्कृष्ट गोलकिपर आर्मीका बिकेश कुथु, उत्कृष्ट मिटफिल्डर पुलिसका तेज तामाङ, उत्कृष्ट फरवार्ड प्रहरीका अभिषेक रिजाल घोषित भए । उनीहरुले जनही १५ हजार रुपैयाँ र प्रमाणपत्र हात पारे । 
Advertisements
Posted in बस्तुगत प्रश्न, लोकसेवा तयारी, समसामयिक, Many More

२०७४ का दिवसहरु र तिनका नारा

२०७४ का दिवसहरु र तिनका नारा

  • १४ औ धान दिवस २०७४: “दुई बाली धानको विस्तार, अार्थीक सम्वृद्धिको अाधार”
  • विश्व जन संख्या  दिवस २०७४: “व्यवस्थीत परिवार, समृद्ध राष्ट्रको अाधार”
  • निजामती दिवस २०७४: “निजामती कर्मचारीको प्रतिवद्धता, पारदर्शीता र चुस्तता”
  • शिक्षा  दिवस २०७४  (३८औ) “संघीय नेपाल सम्वृद्धिको अाधार, स्तरिय  शिक्षा सबैको अधिकार”
  • छैटौं कर दिवस २०७४ ‘हाम्रो पौरख हाम्रो कर,  समृद्ध रास्ट्रको दिगो भर”
  • २५ औं विश्व गरिबी निवारण दिवस: “गरिबी निवारणका लागि शान्तिपूर्ण र समावेशी समाज तर्फ”
  • विश्व हात धुने दिवस 2017: “Our hand Our future”
  • कफी दिवस २०७४: “आर्थिक समृद्धिका लागि गुणस्तरीय कफी उत्पादन सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान !!”
  • विश्व एड्स दिवस २०१७: “Right To Health” ‘मेरो स्वास्थ्य मेरो अधिकार’

GITAB | Informational Portal 
Website: www.gitab.com.np
Facebook: Loksewa Gyanpark