Blog Archives

कुर्घामा थानेश्वरले सांसदलाइ गीतले आँशु खसाल्ने बनाए !

नेता भण्डारी यति सम्म प्रभाबित भएकि उनले आफुले लगाएको माला झिकी थानेश्वरलाइ लगाइदिए ।
थानेश्वर गौतमको प्रस्तुतीले बालक देखी बृद्धबृद्धालाइ अचम्मित बनायो ।
उनको गाजल लगाएनछौ, सालैजो, छमछम छमछम लगायतका गीतहरुले उपस्थितहरुलाइ नचायो भने हरिहर दाहालको रचनामा रहेको देश भक्ति गीत ‘एउटा सपुत जन्मे हुन्थ्यो देशलाइ माथी उठाउने’ भन्ने गीत गाउँदा उपस्थितहरु छातीमा हात राखेर आशु खसाले का थिए । उनीहरु साच्ची नै थानेश्वरको प्रस्तुती बाट अचम्मित भए । स्थानीयहरुले कार्यक्रमलाइ तालीमय बनाएका थिए ।

Tagged with:
Posted in Gulmi News, Many More

गुल्मीलाई बिकासमा नमुना जिल्ला बनाउन आफु लागि परिरहेको सांसद भण्डारीको भनाइ

गुल्मी जिल्ला लाइ बिकासको नमुना जिल्ला बनाउनको लागि १ अर्ब बजेट बिनियोजन गराएको बताउनुभयो । उहाँले जनताले जे मागे पनि पुरा गरिदिन आफु तयार रहेको बताउनुभयो । बडिगाढ नदीमा डेढ किलोमिटरको दुरीमा पुलहरुको योजना पारेको बताउँदै भण्डारीले अरुले गरेका काममा आफ्नो जश लिन खोज्नेहरु प्रति आफुले भन्दा फरक काम गरेर देखाउन चुनौती दिनुभयो । उहाँले जनतालाइ काम गरेका ब्यक्तिहरुको सम्मान गर्न पनि आग्रह गर्नुभयो । आफुले गरेका काममा अन्य ब्यक्तिहरुले आफ्नो भनेर जस लिन खोजेको प्रति उहाँले जनताहरु आफै सचेत हुनुपर्ने बताउनुभयो । गलत गर्नेलाइ सबैले औला ठड्याउनुपर्ने तथा काम गर्ने ब्यक्तिलाइ सम्मान गर्नूपर्ने उहाँको भनाइ छ ।

Tagged with:
Posted in Gulmi News, Many More

गुल्मीमा १४ वटा स्वाथ्य चौकीको भवन बन्दै

“देशभर बन्नुपर्ने स्वास्थ्य चौकी भवन दुई हजार ५०० छन्, यसवर्ष एक हजार २०० प्रस्ताव भएका थिए, तीमध्ये २७५ यो वर्ष परेका छन्”–उनले भने, “२७५ मध्ये गुल्मीमा मात्र १४ वटा भवन परेको छ ।”

Tagged with:
Posted in Gulmi News, Many More

पाँच नम्बरको आक्रोश किन????

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउन खोजिएको बारे हामी पाँच नम्बरवासी किन गम्भीर असहमति जनाएका छौँ?

Tagged with: ,
Posted in Gulmi News, Many More, Writing/Blogging

कालिगण्डकी करिडोर; समृद्धिको बाटो बन्दै

भारतको सुनौली नाकादेखि चीन जोड्ने मुस्ताङको कोरला नाका जोड्ने उद्देश्यले सुरु गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग कालीगण्डकी करिडोर ४ सय ३५ किलोमिटर लामो छ । २२ अर्ब रुपियाँ लागत अनुमान गर्दै सरकारले तेस्रो राष्ट्रिय प्राथमिकताको आयोजनामा राखेर ०५९ देखि निर्माण सुरु गरेको थियो । त्यतिखेर २० वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य थियो । योजना अनुसार आगामी पाँच वर्षभित्र करिडोरको जोमसोम–कोरला खण्डमा ग्राभेल र बाँकीमा पिच सम्पन्न हुँदै छ । गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पुर्‍याउने सडकको अवधारणा हो

Tagged with: ,
Posted in Gulmi News, Many More, Travel, Writing/Blogging

लामो समयको विवादका बीच गुल्मीमा स्थानिय निकायको खाका पास

प्रेम सुनार, गुल्मी कार्तिक २४ गते । गुल्मीको स्थानिय निकायका लागि आ–आफ्नो माग राख्दै आन्दालेन, चक्का जाम , अश्रुग्याँस र ढुङ्गामुढाका वावजुद पनि अन्ततः सुरुमा कार्यदलले जे खाका तयार भएको थियो त्यही नै सर्वसम्मत गराएर आयोगमा आज विहान पठाईएको छ

Posted in Gulmi News, Many More

गुल्मेली सांसदलाई तम्घासबाट चिठी: गुल्मी कहिले सम्म अन्तिम स्टेशनका रुपमा रहिरहने ?

गुल्मी

Tagged with: , ,
Posted in Gulmi News, Many More
Follow Chakra Jwala on WordPress.com
See all posts
Follow on Twitter
Find answers here

Why public figures need their own website??

Why each and every business nowadays needs their own website??

Why creating a website is not a free of cost?

Do you need your personal/professional website?

How to earn money online?