Posted in Information/Guideline

HSEB रिजल्ट कसरी हेर्ने??

image

उच्च माध्यमिक शिक्षा परिषद (HSEB)ले भर्खरै नतिजा प्रकाशित गरेको छ। उक्त नतिजा हेर्नको लागि तपाईंले निम्न तरिका अपनाउन सक्नुहुनेछ।
1. symbol no. टाइप गरेर 1400 मा sms गर्ने। यसो गर्दा तपाईंको एक रुपैयाँ प्रति sms काट्नेछ। यो NTC ले दिएको सुबिधा हो।
2. HSEB एक स्पेस दिएर symbol no. टाइप गरी 5001 मा sms गर्नुभयो भने तपाईंको पाँच रुपैयाँ प्रति sms काट्नेछ। यो sparrow sms ले दिएको सुबिधा हो।
3. ईन्टरनेट देखि http://hseb.ntc.net.np बाट पनि तपाईंले आफ्नो नतिजा थाहा पाउन सक्नुहुनेछ।
4. landline, GSM पोस्टपेड/प्रीपेड वा CDMA देखि 1601 मा sms गरेर पनि आफ्नो नतिजा थाहा पाउन सकिनेछ।
त्यस्तै
5. http://hseb.edusanjal.com बाट पनि आफ्नो नतिजा हेर्न मिल्ने सुबिधा दिईएको छ।

सबैलाई धेरैधेरै शुभकामना!!!!

Author:

I'm a student of Science (Microbiology) Tribhuvan University Nepal, interested in technology and current affairs. I'm vegetarian and a nature lover. I love to visit new places and read books about science/technology, health, literary and spiritual. I am a founder of GITAB (Give Inspire, Take Action Blog: www.gitab.com.np), guiding for Nepalese and who desired. My personal website is chakrapanibhandari.com.np and email chakra.jwala@gmail.com

4 thoughts on “HSEB रिजल्ट कसरी हेर्ने??

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.