Posted in Information/Guideline

HSEB रिजल्ट कसरी हेर्ने??

image

उच्च माध्यमिक शिक्षा परिषद (HSEB)ले भर्खरै नतिजा प्रकाशित गरेको छ। उक्त नतिजा हेर्नको लागि तपाईंले निम्न तरिका अपनाउन सक्नुहुनेछ।
1. symbol no. टाइप गरेर 1400 मा sms गर्ने। यसो गर्दा तपाईंको एक रुपैयाँ प्रति sms काट्नेछ। यो NTC ले दिएको सुबिधा हो।
2. HSEB एक स्पेस दिएर symbol no. टाइप गरी 5001 मा sms गर्नुभयो भने तपाईंको पाँच रुपैयाँ प्रति sms काट्नेछ। यो sparrow sms ले दिएको सुबिधा हो।
3. ईन्टरनेट देखि http://hseb.ntc.net.np बाट पनि तपाईंले आफ्नो नतिजा थाहा पाउन सक्नुहुनेछ।
4. landline, GSM पोस्टपेड/प्रीपेड वा CDMA देखि 1601 मा sms गरेर पनि आफ्नो नतिजा थाहा पाउन सकिनेछ।
त्यस्तै
5. http://hseb.edusanjal.com बाट पनि आफ्नो नतिजा हेर्न मिल्ने सुबिधा दिईएको छ।

सबैलाई धेरैधेरै शुभकामना!!!!

Advertisements

Author:

स्थानीय समाचारको साथमा मनोरञ्जन, तपाइँ पनि हामीसंग जोडिनुहोस् | स्थानीय समाचार सम्प्रेषणमा तपाइँ पनि साथ दिन सक्नुहुनेछ | त्यसको लागि हाम्रो फेसबुक पेज वा इमेल rudrawationline@gmail.com मा सिधा खबर पठाउन सक्नुहुनेछ | हामी तपाइँलाई नै उदृत गरेर समाचार सम्प्रेषण गर्नेछौँ |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s